गृहपृष्ठ flash गोली प्रहारबाट घाइते भएका कपिलवस्तु माओवादीका नेता पाण्डेको मृत्यु

गोली प्रहारबाट घाइते भएका कपिलवस्तु माओवादीका नेता पाण्डेको मृत्यु

कपिलवस्तु मा गत बुधवार गाेली लागेका माअाेवादि नेता दिपक पाण्डेकाे उपचारका क्रममा मृत्यु भएकाे छ । मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार सम्भव नभए पछि उनलाई अाजै हेलिकप्टर मार्फत काठमाण्डौ पुराईएकाे थियाे । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयकाे पहलमा उहालाई थप उपचारका लागि काठमाण्डौ लगिएकाे थियाे ।

उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए । पाण्डेकाे जसपा लुम्विनी प्रदेश संसदिय दलका नेता सहसराम यादवका स्वकिय सचिव अाेम प्रकाश यादवले गाेली हानेका थिए

सम्बन्धित् समाचार