वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नः ४ का ४७ बर्षीय पुरुष रहेको बाणगंगा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
हालसम्म कोरोना संक्रमणका कारण बाणगंगा नगरपालिका भित्र २१ जनाको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई बताए ।
गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा कोरोना संक्रमणले थप १ को मृत्यु, नगरमा मर्नेको संख्या २१ पुग्यो
कपिलवस्तुको बाणगंगामा कोरोना संक्रमणले थप १ को मृत्यु, नगरमा मर्नेको संख्या २१ पुग्यो
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैक्यानडा एचपीसँगको अभ्यास खेल नेपालले जित्यो
४ घण्टा अघि