गृहपृष्ठ Featured गण्डकीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ, को-को बने मन्त्री ?

गण्डकीका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ, को-को बने मन्त्री ?

प्रकाशित मिति:

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले शपथ लिएका छन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलसहित पाँच जनाले प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष शनिबार शपथ लिएका हुन् ।

तत्काललाई ११ वटै मन्त्रालय मुख्यमन्त्री पोखरेलले आफैँसँग राखेका छन् ।

मन्त्रीमा कांग्रेसका कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रीको शपथ लिएका हुन् ।

उनीहरुले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

सम्बन्धित् समाचार