गृहपृष्ठ खबर ‘पुर्खे बा’ को तीज गीत पानी मरुवा-३ ‘करिम’ सार्वजनिक (भिडियो सहित)

‘पुर्खे बा’ को तीज गीत पानी मरुवा-३ ‘करिम’ सार्वजनिक (भिडियो सहित)

प्रकाशित मिति:

सारदा भुसाल

हास्यकलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’ को तीज गीत पानी मरुवा–३ “करिम” को भिडियो सार्वजनिक भएको छ।

गितको शब्द पुरुषोत्तम भणडारी ‘पुर्खे बा’ र गणेश भण्डारीको रहेको छ भने स्वर पुरुषोत्तम भणडारी ‘पुर्खे बा’, लक्ष्मी तिवारी ‘तिवारी आमा’, रेनुका भट्टराई ,शान्ता परियार , शर्मिला अर्याल र मुस्कान घिमिरे को रहेको छ।

गितमा अभिनय पुरुषोत्तम भणडारी ‘पुर्खे बा’, लक्ष्मी तिवारी ‘तिवारी आमा’, रेनुका भट्टराई , यम पाण्डे लगायतको अभिनय रहेको छ। ‘पुर्खे बा’ नामक युट्युव च्यानलबाट भिडियो सार्वजनिक भएको हो ।

सम्बन्धित् समाचार