गृहपृष्ठ खबर वैखरी समाचार प्रभाव ः अधिकारीले गरेको अवैध डम्पीङ नगरपालिकाले लिलाम गर्ने

वैखरी समाचार प्रभाव ः अधिकारीले गरेको अवैध डम्पीङ नगरपालिकाले लिलाम गर्ने

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्ध यशोधरा सामुदायिक बनका कोषाध्यक्ष शशि अधिकारीले अवैध रुपमा जम्मा गरेको ढुङ्घा लिलाम गर्ने भएको छ ।  बुद्धभुमी नगरपालिकाले सो डम्पीङ लिलाम गर्न लागेको हो ।

अधिकारीले रातको समयमा नदीजन्य पदार्थ चोर्ने र सामुदायिक बनभित्र नदेखिने ठाउमा डम्पीङ गर्दै आएका थिए ।

उनले त्यसरी रातको समयमा लुकिछिपि करिव ४ सय भन्दा बढि टाली टेक्टर ढुङगा डम्पीङ गरेको त्यहाका स्थानिय बताउछन ।

 

७० लाख बढि हिनामिना समेत गरेका बुद्ध यशोधरा सामुदायिक बनका कोषाध्यक्ष शशि अधिकारीले रातको समयमा नदीजन्य पदार्थको चोरी गरी डम्पीङ गर्ने गरेको समाचार वैखरी अनलाइनबाट प्रकाशित भएपछि नगरपालिकाले एक्सन लिदैँ लिलाम गर्न थालेको नगरपालिकाको राजश्व फाटले जनाएको छ ।

 

सम्बन्धित् समाचार