गृहपृष्ठ खबर मेरो साथ एकीकृत समाजवादीलाई छ- झलनाथ खनाल

मेरो साथ एकीकृत समाजवादीलाई छ- झलनाथ खनाल

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो साथ नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०लाई रहने जनाएका छन् ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालले शुक्रबार आफ्नो साथ एकीकृत समाजवादीलाई रहने जनाएका हुन् ।

 

सम्बन्धित् समाचार