शत्रुघन खरविन्द (कपिलवस्तु) : जनता समाजबादी पार्टी नेपालले बुद्धभूमि वडा नं. १०ले स्वागत तथा सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ । लुम्बिनी प्रदेशका भौतीक योजना तथा पुर्बाधार बिकास मन्त्री शहस राम यादव र बिना बिभागिय मन्त्री सुमन शर्मा रायमाझी , प्रदेश योजना आयोगका सदस्य शिवपुजन यादव लाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।
जनता समाजबादी पार्टी नेपालको वडा कमिटीले चेतरदेईमा गरेको कार्यक्रम सहाबुद्धिन मुसलमानको अध्यक्षतामा भएको थियो । कार्यक्रमको प्रमुख अतिथीमा जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य , लुम्बिनी प्रदेश संसदियदलका नेता एवं लुम्बिनी प्रदेशको भौतिक योजना तथा पुर्बाधार मन्त्री सहस रामयादवको प्रमुख अतिथ्यता रहेको थियो ।

त्यसै गरी मन्त्री सुमन शर्मा रायमाझी , जसपका केन्द्रिय सदस्य नरायन खनाल, योजन अयोगका सदस्य शिव पुजन यदव , प्रदेश उपाध्यक्ष डाक्टर अब्दुल रसिद खाँ , मायादेबी गाउँपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी , जसपा जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादव लगायतको बिष्ठि अतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला स्तरिय नेता कार्यक्रर्ता र सुभचिन्तक गरी करिब एक हजार जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्वाग्त मन्तव्य राख्दै बुद्धभुमि नगरपालिका वडा नम्बर १० वडा अध्यक्ष तथा जसपा लुम्बिनी प्रदेश का सदस्या सन्दीप पण्डेय ले वडा भित्र रहेको समस्य , वडा भित्रका सड्क , विद्यालय , सिचाई , कृषिको बजरिकरण , सिचाई लगाएतका बरे जनकारी गरउनुको सथै मोतिनगर को गाउँ नजिकै झुलंगे पुल , विजगौरी– टिक्कर जोडने सड्क लगायत बणागांग नदी कटनको रोक्न डयम बनउनको लागि अग्राह गर्नुभएको थियो ।

कार्यक्रममा बोल्देै नेताहरुले जनता समाजबादी पार्टी नेपालले गठबन्धनको सरकार पाएको छ । गठबन्धनको सरकार भएको नाताले सम्बन्ध , सहमती र सहकार्यको अधारमा अगाडी बढने र प्रदेशको समग्र बिकासमा जोड दिने बताएका थिए । लुम्बिनी प्रदेश प्रयटिकिय र विभिन्न हिसबले विविधता पुर्ण रहेको ले सो अनुसार योजन बनाएर आगडी बढेमा मात्र समबृद्ध प्रदेश बनाउन सक्छौँ योजन अयोगका सदस्य शिव पुजन यदवले बताउनु भएको छ । विविधता , ठाउँ , अवश्यकत अनुसार योजन बनाएर अगाडी बढन उहाले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
म प्रदेशको विभिन्न ठाउँमा कृषि को अवस्था को बरे बुझदै छु यदि मेरो भागमा कृषि मन्त्रलय अयो भने कृषिको बजरिकरण गर्ने , कृषिको मा आजको युगको अवश्यकता अनसार काम गर्ने र लुम्बिनी प्रदेशका बिना बिभागिय मन्त्री सुमन शर्मा रायमाझी प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कपिलवस्तु को बुद्धभुमि नगरपालिका वडा नम्बर १० लाई कृषि मा विशेष जोड दिने रायमाझीले बताउनु भएको थियो ।
समाजबादको मुल्यमान्यतालाई लिएर पार्टी अगाडी बढीरहेको कुरा जनता समाजबादी पार्टी नेपालले लुम्बिनी प्रदेशका भौतीक योजना तथा पुर्बाधार बिकास मन्त्री शहस राम यादवले बातएका थिए ।
उहाँले लुम्बिनी प्रदेशका प्रदेशको बजेट परिमर्जन गरेपछि मात्रै सबै ठाउँ को समस्य सम्बोधन हुनसक्छ । कपिलवस्तुको बिकासको लागि आफ्न मन्त्रालय मार्फत उत्तर दक्षिण मार्ग र पालिका को केन्द्र जोड्ने मार्ग लगायत नदी कटान तथा डुबानको समस्यालाई समाधान गर्ने , नदी कटेन क्षेब को योजनाहरु अग्रस्थानमा रहने बताउनु भएको थियो । लुम्बिनी प्रदेश को तथा कपिलवस्तु जिल्ला भित्र का पर्यटकीय स्थाल , शिक्षा , स्वास्थ्य , सड्क लगाएतमा अब तिब्र गाति बाट बढाउन उहाले बताउनु भयो ।
साथै नागरिक बाट उठेका कृषिमा आधुनिकी करणको बिषयलाई लिएर आफुलेु मताहतका मन्त्रालयहरु संग सहकार्य गरि तरकारीको लागी धनकौली , निग्लिहवा र मुरउवन डिहवा लगायतको क्षेत्र लाई प्राथमिकतमा राख्ने बताउनु भएको छ ।








