गृहपृष्ठ खबर एमालेले बोलायो स्थायी कमिटी बैठक

एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा एमालेले शुक्रबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले अपरान्ह ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेगरी बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा विधान महाधिवेशनको तयारी स्वरुप प्रतिनिधि, दस्ताबेज र ब्यबस्थापन तयारीका साथै चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने उनको भनाइ छ ।

सम्बन्धित् समाचार