गृहपृष्ठ खबर एकीकृत समाजवादीको अर्घाखाँचीमा कार्यालय स्थापना

एकीकृत समाजवादीको अर्घाखाँचीमा कार्यालय स्थापना

प्रकाशित मिति:

अर्घाखाँची : नेकपा (एकीकृत समाजवादी)ले जिल्लामा कार्यालय स्थापना गरेको छ । पार्टीका पोलिटब्यूरो सदस्य डा। विजय पौडेल, युवा नेता राजु गुरुङ लगायतको सहभागितामा जिल्लास्थित पार्टी कार्यालय उद्घाटन गरिएको एकीकृत समाजवादी अर्घाखाँचीले जनाएको छ ।

पार्टी कार्यालय स्थापनासँगै अब संगठन विस्तारलाई तीव्रता दिने जिल्ला अध्यक्ष रामबहादुर चौहानले बताउनुभयो ।

असोज मसान्तभित्र जिल्लाका ६ वटा स्थानीय तहमा संगठन विस्तार गरिसक्ने उहाँको भनाइ छ ।

सम्बन्धित् समाचार