गृहपृष्ठ खबर एमालेको नयाँ लोगोप्रति माओवादी केन्द्रको आपत्ति

एमालेको नयाँ लोगोप्रति माओवादी केन्द्रको आपत्ति

प्रकाशित मिति:

काठमाडौं : नेकपा एमालेको नयाँ लोगोप्रति नेकपा (माओवादी केन्द्र) ले आपत्ति जनाएको छ। एमालेले सूर्यभित्र हँसिया हथौडा अंकित लोगो प्रयोग गर्ने निर्णय गरेको छ।

असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशन एमालेले नयाँ लोगो सार्वजनिक गरेको थियो।

नेकपा (माओवादी केन्द्र)को चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा हो। आफूहरूको चुनाव चिन्हसँग मिल्दोजुल्दो गरी लोगो बनाएको भन्दै कानुनी उपचारमा जाने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए।

सम्बन्धित् समाचार