गृहपृष्ठ खबर यस्तो बन्यो देउवाको मन्त्रिमण्डल (सूचीसहित)

यस्तो बन्यो देउवाको मन्त्रिमण्डल (सूचीसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी हुन्।

प्रधानमन्त्री देउवाको नेतृत्वमा गत असार २९ मा सरकार गठन भएको थियो। नवनियुक्त मन्त्रीहरुको शपथ आजै साढे ४ बजे हुनेछ।
पछिल्लो विस्तारसँगै यस्तो बन्यो मन्त्रिमण्डल

सम्बन्धित् समाचार