गृहपृष्ठ Featured कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण

कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पनि कोरोना संकरमण पुष्टि भएको छ । महामन्त्री शर्माले आफूसहित सपरिवारलाई ८ महिनापछि फेरि कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

महामन्त्री शर्माको परिवारलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । शर्माले सार्वजनिक कार्यक्रममा सतर्कता नराख्दा कोरोना संक्रमण भएको बताउँदै आत्मालोचनासमेत गरेका छन् ।

 

सम्बन्धित् समाचार