गृहपृष्ठ Featured वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण

वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण

प्रकाशित मिति:

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको दम्पतीलाई कोरोना संक्रमण भएको छ।

पूर्व उपप्रधानमन्त्री तथा एमालेका पूर्वउपाध्यक्ष गौतम र उनकी पत्नी पत्नी तुलसा थापालाई कोरोना पुष्टि भएको छोरा हरिशले गौतम जानकारी दिए।

अहिले उनीहरु घरमै आराम गरिरहेको छोरा हरिशले जनाएका छन्।

सम्बन्धित् समाचार