गृहपृष्ठ Featured भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प

भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प

प्रकाशित मिति:

काठमाडौं : भारतमा शनिबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ ।

स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प आएको हो ।

भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।

सम्बन्धित् समाचार