गृहपृष्ठ Featured एमसीसी संसदमा यथाशिघ्र टेबल हुनुपर्छ : कांग्रेस प्रवक्ता महत

एमसीसी संसदमा यथाशिघ्र टेबल हुनुपर्छ : कांग्रेस प्रवक्ता महत

प्रकाशित मिति:

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदमा एमसीसी यथाशिघ्र टेबुल हुनुपर्ने बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै महतले एमसीसीमा कसैको पनि असहमति नभएको भन्दै संसदमा सभामुखले टेबुल गर्नुपर्ने बताएका हुन् ।

महतले भने, ‘पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारकै पालामा एमसीसी संसदमा लैजाने सहमति भएको हो । यसमा कसैको असहमति छैन । कुनै पनि जिम्मेवार दल चुप लागेर बस्नु दुःखद हो ।’

सम्बन्धित् समाचार