गृहपृष्ठ Featured थप ७४७ जनामा कोरोना संक्रमण, ८ संक्रमितको मृत्यु

थप ७४७ जनामा कोरोना संक्रमण, ८ संक्रमितको मृत्यु

काठमाडौं : नेपालमा थप ७४७ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ८६९६ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा २३१९ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप ८ जनाको मृत्यु भएको छ।

नेपालमा हालः २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन्।

सम्बन्धित् समाचार