गृहपृष्ठ Featured युक्रेनको कीभमा बम विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु

युक्रेनको कीभमा बम विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु

काठमाडौँ : कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन्।

पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको ूरेट्रोभिलू सपिङ मलको अगाडि ६ वटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो।

सम्बन्धित् समाचार