गृहपृष्ठ Featured पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश

काठमाडौं : माओवादी केन्द्रीय सदस्य धर्मदत्त देवकोटा एमालेमा प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली पूर्वराजदूत लक्की शेर्पा पनि एमाले प्रवेश गरेकी छन् ।

माओवादीकी पूर्व केन्द्रीय सदस्य बेली तामाङ पनि एमाले प्रवेश गरेकी छन् ।

सम्बन्धित् समाचार