गृहपृष्ठ Featured बाणगंगा- २ मा एमाले नेता कार्कीले दिए स्वतन्त्र उम्मेद्वारी

बाणगंगा- २ मा एमाले नेता कार्कीले दिए स्वतन्त्र उम्मेद्वारी

वैखरी अनलाईन : जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ मा अध्यक्षको लागी स्वतन्त्र उम्मेद्वारी परेको छ । मुक्त बहादुर कार्कीले अध्यक्षको लागी स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका हुन् ।

नेकपा एमालले वडा नं.२ मा विष्णु पौडेललाई अध्यक्षको टिकट दिएपछि उनी रुष्ट रहेका थिए । उनले वडा नं.२ मा अध्यक्षको टिकट आफुले पाउनुपर्ने अडान राख्दै आएका थिए । कार्कीले पार्टीमा ३ दशकदेखि निरन्तर सक्रिय रुपमा राजनिति र सामाजिक सेवा गर्दै आएका थिए ।

सम्बन्धित् समाचार