काठमाडौं : काठमाडौं महानगरपालिकाको मयेरका लागि राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले मनोनयन दर्ता गरेका छन्। जुलुससहित राष्ट्रिय सभागृह पुगेर श्रेष्ठले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। श्रेष्ठ चर्चित कलाकारसमेत हुन्।
राप्रपाका मदनदास श्रेष्ठले दर्ता गरे काठमाडौं महानगरको मेयरमा उम्मेदवारी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबिजुलीमा भ्याट हटाउने सहमति
३ दिन अघि







