गृहपृष्ठ Featured संसदको बैठक आह्‍वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

संसदको बैठक आह्‍वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

प्रकाशित मिति:

काठमाडौं : सरकारले संघीय संसदको बैठक बोलाउन सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बैठक बोलाउन सिफारिस गरेको हो।

मन्त्रिपरिषदको बैठकले जेठ ३ गते दिउँसो ४ बजे संसदको बैठक बोलाउन सिफारिस गरेको स्रोतले बतायो।

सरकारले जेठ १५ गते ल्याउने बजेटमाथि छलफल गर्न संसद बैठक बोलाइएको छ।

सम्बन्धित् समाचार