वैखरी अनलाईन : कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको प्रारम्भिक मत परिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ ।
पहिलो एक सय ५० मत गणना गर्दा एमालेका उम्मेदवारले ७० र कांग्रेसका उम्मेदवारले ५५ मत पाएका छन् ।
त्यस्तै त्यसैगरी उप- प्रमुखमा एमालेकी उम्मेदवारलाई ६५ र कांग्रेसकी उम्मेदवारलाई ५२ मत प्राप्त भएको छ ।








