बाणगंगा नगरपालिकामा सुरुवाती परिणाममा कांग्रेसको पल्ला भारी देखिएको छ । नेकपा एमालेले कांग्रेसका उम्मेदवारलाई पछाईरहेका छन् । अहिले मत गणना जारी रहेको छ ।
बाणगङ्गा नगरपालिकाको ताजा नतिजा
मेयरमा /उपमेयर
रुख : ४१०/ ४२५
सुर्य : ३५१/ ३४८