जिल्लाको शिवराज नगरपालिकामा राप्रपाका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका १ को ३ हजार २मतगणना हुँदा
(५ बजे परिणाम अपडेट)
प्रमुख(मेयर)
काँग्रेस (रुख)= २०२
एमाले(सुर्य)=९८०
राप्रपा (हलो)= १२५६
जसपा (छाता)=१६८
लोसपा(साइकल)=१२
गठबन्धन(कलम)=८८
स्वतन्त्र(पुतली)=४३
उपप्रमुख(उपमेयर)
काँग्रेस (रुख)= २१८
एमाले(सुर्य)=११५९
राप्रपा (हलो)= ८६३
जसपा (छाता)=२५६
गठबन्धन(हसिया हथौड़ा)=२३२
साइकल =७
वडाअध्यक्ष
काँग्रेस (रुख)= १९१
एमाले(सुर्य)=१०९३
राप्रपा (हलो)= ९१४
जसपा (छाता)=२८५
गठबन्धन(हसिया हथौड़ा)=२४३
साइकल= ४








