गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभूमिमा एमाले मतान्तर बढाउँदै

कपिलवस्तुको बुद्धभूमिमा एमाले मतान्तर बढाउँदै

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमाले निरन्तर मतान्तर बढाउँदै लगेको छ ।
बुद्धभूमि नगरपालिका अपडेट : वडा नं. १ मा ११०६ मत गणना हुँदा :
मेयर / उपमेयर / वडा अध्यक्ष
सुर्य =४५१/ ४७२/ ३९६
रुख =४००/ ३८७ /३६२
करुवा = २२६

सम्बन्धित् समाचार