गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगा १ मा २ हजार मत गणना, कसले कति मत पाए ?

कपिलवस्तुको बाणगंगा १ मा २ हजार मत गणना, कसले कति मत पाए ?

कपिलवस्तु ३१ बैशाख ।कपिलवस्तुको बाणगंगा १मा २ हजा रमत गणना सकिएको छ । जस मध्ये एमालेले मेयर उपमेयर र वडाध्यक्षमा क्रमश ८५३, ८४७ र ८३६ मत पाएको छ ।

त्यस्तै गरी कांग्रेसले मेयर उपमेयर र वडाध्यक्षमा क्रमश ९९२, ९९९ र १०२० मत पाएको छ । अग्रताका हिसावले ३ वटै पदमा कांग्रेसको रहेकोछ । मेयर उपमेयर र वडाध्यक्षमा मतान्तर क्रमश १३९, १५२ र १८४ रहेको छ ।

सम्बन्धित् समाचार