वैखरी अनलाइन
कपिलवस्तुको बुद्धभुमी नगरपालिमा नेपाली कांग्रेस उम्मेदवार केशव कुमार श्रेष्ठले झिनो मतको अग्रता लिएका छन । अहिले वडा नः १ को मतगणना भई रहेको छ ।
बुद्धभुमी अपडेट वडा 1 मा 2900 मत गणना गर्दा
मेयर / उपमेयर / वडा अध्यक्ष
सुर्य 1118/ 1192/ 1068
रुख 1122 /1060 /973
करुवा 289/ -/ 555








