गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमीमा मेयर पदमा श्रेष्ठले झिनो मतको अग्रता लिए

कपिलवस्तुको बुद्धभुमीमा मेयर पदमा श्रेष्ठले झिनो मतको अग्रता लिए

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तुको बुद्धभुमी नगरपालिमा नेपाली कांग्रेस उम्मेदवार केशव कुमार श्रेष्ठले झिनो मतको अग्रता लिएका छन । अहिले वडा नः १ को मतगणना भई रहेको छ ।

बुद्धभुमी अपडेट वडा 1 मा 2900 मत गणना गर्दा
मेयर / उपमेयर / वडा अध्यक्ष
सुर्य 1118/ 1192/ 1068
रुख 1122 /1060 /973
करुवा 289/         -/ 555

सम्बन्धित् समाचार