गृहपृष्ठ Featured बाणगंगा- २ मा एमालेका उम्मेदवार एक सय बढी मतान्तरले अगाडि

बाणगंगा- २ मा एमालेका उम्मेदवार एक सय बढी मतान्तरले अगाडि

वैखरी अनलाईन : बाणगंगा २ मा एक हजार मत गन्दा एमालेका उम्मेदवारले मतान्तर बढाएका छन् ।

बाणगंगा- २ अपडेट :  
अहिलेसम्म गणना = १०००
प्रमुख
सुर्य = ४९४
रुख = ३७१
उपप्रमुख
सुर्य = ५१०
रुख = २७०
वडा अध्यक्ष 
सुर्य = ५०८
रुख = ३८६

सम्बन्धित् समाचार