बाणगंगा २ मा नेकपा एमालेले अग्रता कायम राखेको छ । प्राराम्भिक चरणको मत गणनाबाट नै एमालेले अग्रता कायम गरेको हो ।
बाणगंगा-२ अपडेट
अहिलेसम्म गणना = १५००
प्रमुख
सुर्य = ७५३
रुख = ५६०
उपप्रमुख
सुर्य = ७७६
रुख = ५५७
वडा अध्यक्ष
सुर्य = ७६८
रुख = ५७८
महिला सदस्य
सुर्य = ७५६
रुख = ५५४
दलित महिला सदस्य
सुर्य = ७४०
रुख = ५५९
खुल्ला सदस्य
पहिलो सुर्य = ६९३
रुख = ५५२
खुल्ला सदस्य
दोस्रो सुर्य = ६९६
रुख = ५७५








