गृहपृष्ठ Featured बाणगंगा- १० मा एमाले र कांग्रेसबीच कडा टक्कर

बाणगंगा- १० मा एमाले र कांग्रेसबीच कडा टक्कर

प्रकाशित मिति:

वैखरी अनलाईन : बाणगंगा १० मा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको छ । प्राराम्भिक चरणको मत गणनाबाट नै एमालेले अग्रता कायम गरेको थियो । १०८० मत गणना गन्दा एमाले र कांग्रेसका उम्मेदवरबीच कडा टक्कर देखिएको छ ।

बाणगंगा- १० अपडेट 
अहिलेसम्म गणना = 1080
प्रमुख
सुर्य = 422
रुख = 406
उपप्रमुख
सुर्य = 441
रुख = 471
वडा अध्यक्ष 
सुर्य = 436
रुख = 437
महिला सदस्य
सुर्य = 428
रुख = 451
दलित महिला सदस्य
सुर्य = 434
रुख = 430
खुल्ला सदस्य
पहिलो सुर्य = 424
रुख = 421
खुल्ला सदस्य
दोस्रो सुर्य = 497
रुख = 421

सम्बन्धित् समाचार