गृहपृष्ठ Featured कृष्णनगर-३ को वडाध्यक्षमा एमालेका खां विजयी

कृष्णनगर-३ को वडाध्यक्षमा एमालेका खां विजयी

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा नेकपा एमाले निकट उमेदवार सगिर अहमद खां विजयी भएका छन् ।
राजनीतिमा लागेका खां बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए राजनीतिमा प्रखर वक्ता समेत रहेका उनी लामो समय देखि समाजमा भिगेका उनी र सामाजिक चिन्तनमा अग्रसर रहेका खा अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका छन्।

सम्बन्धित् समाचार