गृहपृष्ठ Featured कपिलवस्तु नगरपालिका- १० को अध्यक्षमा कांग्रेसका शर्मा विजयी

कपिलवस्तु नगरपालिका- १० को अध्यक्षमा कांग्रेसका शर्मा विजयी

कपिलवस्तु नगरपालिका वडा नं. १० को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका मोहन लाल शर्मा दोस्रो कार्यकालका लागी पुनः निर्वाचित हुनु भएको हो ।

सम्बन्धित् समाचार