गृहपृष्ठ Featured बुद्धभूमि- ९ को ४०० मत गन्दा कांग्रेसले लियो अग्रता

बुद्धभूमि- ९ को ४०० मत गन्दा कांग्रेसले लियो अग्रता

प्रकाशित मिति:

बुद्धभूमि- ९ को ४०० मत गन्दा नोपली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

बुद्धभूमि- ९ को अपडेट :

४०० मत गणना गर्दा-

मेयर/ उपमेयर र वडा अध्यक्ष

एमाले : १८४/१७४/ १७५
काँग्रेस : २०४/२०२/२०९

सम्बन्धित् समाचार