कपिलवस्तुको बुद्धभूमि नगरपालिका- ९ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । २,४६६ मत गन्दा मेयर, उपमेयर र वडा अध्यक्ष कांग्रेसका उम्मेदवारले अग्रता बनाएका हुन् ।
मेयर/ उपमेयर / वडा अध्यक्ष
एमाले : १०६५/१०८२/१०३४
काँग्रेस : ११७१/११६०/ ११४४
हलो : ५८ / ५१/ ५८
लौरो : २/ ५ /१०९









