वैखरी अनलाईन : जिल्ला बुद्धभूमि नगरपालिका वडा नं. ३ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार विकास आचार्य विजयी भएका हुन् । उनी यसअघि पनि वडाध्यक्षमा बिजयी भएका थिए ।
कपिलवस्तुको बुद्धभुमी ३ मा एमालेका बिकास आर्चाय वडाध्यक्षमा बिजयी
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक
११ घण्टा अघि
आज नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै
११ घण्टा अघि








