काठमाडौं : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब बजेट विनियोजन गरेको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को आय–व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो कार्यक्रमका लागि ७ अर्ब बजेट विनियोजन गरेको बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैइरानले भन्यो: ‘अब सम्झौता भन्ने चिज बाँकी रहेन’
१५ घण्टा अघि
रेसुङ्गा-काठमाडौं उडान तीन सातादेखि प्रभावित
१८ घण्टा अघि








