गृहपृष्ठ Featured अब ज्येष्ठ नागरिकलाई ६८ वर्षदेखि नै वृद्धभत्ता

अब ज्येष्ठ नागरिकलाई ६८ वर्षदेखि नै वृद्धभत्ता

काठमाडौ : सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।

 

सम्बन्धित् समाचार