गृहपृष्ठ Featured कपिलवस्तुका १० पालिकामा बाणगंगाले पायो सबैभन्दा धेरै बजेट, शुद्धोधनको कम

कपिलवस्तुका १० पालिकामा बाणगंगाले पायो सबैभन्दा धेरै बजेट, शुद्धोधनको कम

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाका लागी संघीय सरकारले ५ अर्व १८ करोड ९५ लाख रुपैया बजेट बिनियोजना गरेको छ । आर्थिक बर्ष २०७९÷८० का लागी जिल्लाका १० पालिकामा सो बजेट आएको हो ।

 

जसमध्य
कपिलवस्तु नगरपालिका ः ५९ करोड ८१ लाख
कृष्णनगर नगरालिका ः ४८ करोड ८५ लाख
बाणगंगा नगरपालिका ः ६९ करोड ७१ लाख
बुद्धभुमी नगरपालिका ः ५८ करोड ९० लाख
महाराजगञ्ज नगरपालिका ः ५१ करोड २१ लाख
शिवराज नगरपालिका ः ५६ करोड ८८ लाख

मायोदेवि गाउपालिका ः ४४ करोड १२ लाख
यशोधरा गाउपालिका ः ४२ करोड ४८ लाख
बिजयनगर गाउपालिका ः ४० करोड ६८ लाख
शुद्धोधन गाउपालिका ः ३५ करोड ९३ लाख

 

सम्बन्धित् समाचार