गृहपृष्ठ Featured यस्तो छ बुद्धभूमिको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम (पुर्ण पाठ)

यस्तो छ बुद्धभूमिको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम (पुर्ण पाठ)

प्रकाशित मिति:

वैखरी अनलाईन : बुद्धभूमि नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम पारित गरेको छ । आज भएको एघारौं नगरसभाबाट आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम पारित गरेको हो । विनियोजित विध्येक, आर्थिक विध्येक, नगर दररेट विध्येक नगर उपप्रमुख मिरा थारुले प्रस्तुत गरेकी थिईन् भने निति तथा कार्यक्रम मेयर केशव कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव राज सुवेदीले सबै क्षेत्रको सुझाव समिटिने गरि निति तथा ल्याईएको बताए ।

पुर्ण पाठ :

नीति, कार्यक्रम २०७९-०८०

सम्बन्धित् समाचार