गृहपृष्ठ Featured कर्णालीमा साउन १ गते सार्वजनिक विदा

कर्णालीमा साउन १ गते सार्वजनिक विदा

सुर्खेत : कर्णाली प्रदेशमा साउने संक्रान्तिका दिन सार्वजनिक विदा हुने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मंगलबार एक सूचना जारी गर्दै साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा प्रदेशभरि सार्वजनिक विदा दिइएको जनाएको छ।

यसअघि चैत २९ गते बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले साउन १ मा विदा दिने निर्णय गरेको थियो।

 

सम्बन्धित् समाचार