गृहपृष्ठ Featured एमालेको अर्थ विभागमा गभर्नर महाप्रसाद अधिकारी छैनन् : घनश्याम भुसाल

एमालेको अर्थ विभागमा गभर्नर महाप्रसाद अधिकारी छैनन् : घनश्याम भुसाल

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पार्टीको अर्थ तथा योजना विभागमा नरहेको स्पस्ट पारेका छन्।

विभागका प्रमुखसमेत रहेका भुसालले पार्टीको कमिटी र विभागमा गभर्नरलगायत सार्वजनिक पद धारणा गरेका व्यक्तिहरु रहने वैधानिक व्यवस्था पनि नभएको स्पस्ट पारेका हुन्।

स्वयम् गभर्नर अधिकारीले ‘कुनै पार्टी राजनीतिमा आफ्नो संलग्नता नरहेको र उक्त व्यक्ति पनि आफू नभएको’ स्पष्ट पारिसकेको उनले स्मरणसमेत गराएका छन्।

सम्बन्धित् समाचार