गृहपृष्ठ Featured बाणगंगा २ का सापकोटाको दुवै मिर्गौला फेल, आर्थिक सहयोग गर्न परिवारको आग्रह

बाणगंगा २ का सापकोटाको दुवै मिर्गौला फेल, आर्थिक सहयोग गर्न परिवारको आग्रह

वैखरी अनलाइन, पिपरा

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ बस्ने नारायण सापकोटाको दुवै मिर्गौलाले काम गर्न छोडेको छ ।

बाणगंगा २ का झिमलाल सापकोटाका छोरा नारायण सापकोटाको मिर्गौलाले काम गर्न छाडेको हो । गत २ बर्षबाट मिर्गौलाले काम गर्न छोडेपछि उनको काठमाण्डौमा उपचार भई रहेको छ ।

 

उपचारका क्रममा परिवारले २५ लाख रुपैया खर्च गरी सकेको छ । छोराको उपचारमा भएजति रकम र सम्पति सकिएपछि सापकोटा परिवारको अवस्था दयिनिय  बन्दै गएको छ ।

अहिले आएर भने भएजतिको सम्पति र रकम छोराको उपचारमा लागी सकेको भन्दै परिवारले आर्थिक सहयोगका लागी आग्रह गरेका छन ।
आफनो छोराको जिवन रक्षाका लागी सक्दो सहयोग गर्न सबैमा परिवारले आग्रह गरेको हो ।

इस्छुक सहयोगी मनहरुलाई संपर्ककोलागी

:- Esewa id :- 9867481891

Bank account :-8607010000892 (Global IME bank) Kishan Sapkota

O607010003854 ( Global IME bank) Narayan Sapkota

सम्बन्धित् समाचार