गृहपृष्ठ Featured राहदानी विभाग पुग्यो महानगरको टोली

राहदानी विभाग पुग्यो महानगरको टोली

प्रकाशित मिति:

काठमाडौं ।

काठमाडौं महागरपालिकाको नगर प्रहरीको टोली त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको छ । विभागमा रहेका अवैध संरचना हटाउन महानगरको टोली त्यहाँ पुगेको हो ।

अवैध संरचना हटाउन ३५ दिने सूचना जारी गरेको महानगरले पछिल्लो दुई दिनयता आफैले डोजर लगाएर संरचना भत्काइरहेको छ ।

नक्सा पास भए बमोजिम अन्डरग्राउण्डमा पार्किङ प्रयोजनमा आए नआएको अनुगमन गर्न महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोली विभाग पुगेको हो ।

सम्बन्धित् समाचार