गृहपृष्ठ Featured गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु

प्रकाशित मिति:

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सुरु भएको छ ।

विमानस्थल कार्यालयका अनुसार ११ भदौदेखि यो विमानस्थलबाट पहिलो पटक फ्रान्सका लागि कार्गो निर्यात गरिएको छ ।

कुवेतहुँदै कार्गो फ्रान्स पठाइएको हो । हिमालेक्स ट्रेडर्सले उक्त सामान फ्रान्स पठाएको हो ।

अहिले यो विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गरिरहेको छ । कार्गो सेवा सुरु भएसँगै वैदेशिक व्यापार समेत विस्तार हुने अपेक्षा गरिएको छ ।

 

सम्बन्धित् समाचार