गृहपृष्ठ Featured थपिए २२१ कोरोना संक्रमित, २०६ जना निको भए

थपिए २२१ कोरोना संक्रमित, २०६ जना निको भए

प्रकाशित मिति:

काठमाडौं ।

पछिल्लो २४ घण्टामा २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार ५८ वटा नमुना परीक्षण गर्दा २२१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार ४४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित् समाचार