गृहपृष्ठ Featured जर्मन बुन्डेसलिगामा बायर्नको सहज जित

जर्मन बुन्डेसलिगामा बायर्नको सहज जित

बायर लिभरकुसनलाई ४–० ले पराजित गर्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सानदार जित हात पारेको छ ।

बायर्नको जितमा लिरोए साने, जमल मुसिएला, साडियो माने र थोमस मुलरले गोल गरे ।

जितसँगै बायर्न ८ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा छ । पराजित लिभरकुसन ५ अंक जोडेर १६औं स्थानमा छ ।

सम्बन्धित् समाचार