विजया दशमीको दिन बुधवार देशको पश्चिम भागमा भारी वर्षाको सम्भावना रहेको छ भने अन्य स्थानमा हल्का वर्षा हुनेछ ।
महाशाखाका अनुसार मंगलवार राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश १, मधेश प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।








