वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तु जिल्लाका ३ निर्वाचन क्षेत्रको नमुना मतपत्र सार्वजनिक भएको छ । प्रतिनिधि सभाका लागी हुने ३ क्षेत्र र प्रदेश सभा सदस्यका लागी हुने ६ क्षेत्रको नमुना मतपत्र यस्तो छ ।
कपिलवस्तु क्षेत्र नम्बर १ (प्रतिनिधि सभाका लागी)
कपिलवस्तु क्षेत्र नः १ (क) प्रदेश सभा सदस्यका लागी
कपिलवस्तु क्षेत्र नः १ (ख) प्रदेश सभा सदस्यका लागी
कपिलवस्तु क्षेत्र नः २ (प्रतिनिधि सभाका लागी)
कपिलवस्तु क्षेत्र नः २ (क) प्रदेश सभा सदस्यका लागी
कपिलवस्तु क्षेत्र नः २ (ख) प्रदेश सभा सदस्यका लागी
कपिलवस्तु क्षेत्र नः ३ (प्रतिनिधि सभाका लागी)
कपिलवस्तु क्षेत्र नः ३ (क) प्रदेश सभा सदस्यका लागी
कपिलवस्तु क्षेत्र नः ३ (ख) प्रदेश सभा सदस्यका लागी