वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तुको बाणगंगामा सशस्त्र प्रहरी सवार गाडि दुर्घटना हुदाँ मृत्यु हुनेको सख्ंया पुगेको छ । शुक्रबार साँझ बाणगंगा–३ सिउटीमा भएको उक्त दुर्घटनामा सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरी र शसस्त्र प्रहरी दाङका रमेश चौधरी, शसस्त्रकै नवलपरासिका जनक चौधरी र स्थानीय अमर तङनामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दाङका रमेश चौधरी, शसस्त्रकै नवलपरासिका रमेश चौधरी कुमार चौधरीको मध्यरातमा उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो ।
स्थानीय अमर तङनामीको मृत्यु भएपछि स्थानियले सामुदायिक अस्पतालमा गतराती नाराबाजी समेत गरेका थिए ।








