गृहपृष्ठ Featured कपिलवस्तु–२ का मतदाता ःआर्चाय बिकासको नेतृत्वकर्ता हुन , भोट पनि दिन्छौ

कपिलवस्तु–२ का मतदाता ःआर्चाय बिकासको नेतृत्वकर्ता हुन , भोट पनि दिन्छौ

वैखरी अनलाइन
कपिलवस्तु जिल्लामा यतीबेला उम्मेद्धवारहरु मतदाताको घरदैलोमा पुगी रहेका छन ।

आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभासदस्यका लागी निर्वाचन नजिकिएसगैँ नेपाली कांग्रेसबाट सत्ता गठबन्धनका उम्मेदार सुरेन्द्रराज आर्चाय यतिबेला घरदैलोमा ब्यस्त रहेका छन ।

 

कपिलवस्तु क्षेत्र नः २ का मतदाताको घरघरमा पुगी आर्चायले नेपाली कांग्रेसलाई अत्याधिक मतले बिजयी बनाउन आग्रह गरेका छन । उता कपिलवस्तु क्षेत्र नः २ का मतदाताले यस क्षेत्रको बिकासका लागी आर्चायलाई मत दिने बचन दिएका छन ।

आर्चायलार्ई चिल्ला कुरा गर्न नआउने, जे हो सत्य बोल्ने, हुन सक्ने काम र हुन सम्भव भए आफै खटीएर काम गर्ने स्वभाव भएकाले आर्चायलाई मत दिने बुद्धभुमी वडा नः ७ का मतदाता शहसराम तिवारीले बताए ।

आर्चायले २०७४ सालमा चुनाव नजित्दा क्षेत्र नः २ पछि परेकोले काम गर्ने नेता आर्चायनै हो , उहाँलाई नै मत दिएर बिजयी बनाउनुपर्छ बुद्धभुमी ३ का रमेश पाण्डेले बताए ।

सम्बन्धित् समाचार